• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

थाहा पाउनुस् यो फल खानुका ९ फाइदा र हानी

  •  संवाददाता
  • सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement

    बयर एक मौसमी फल हो । यो फल अनेक प्रकारको औषधीय गुणले भरिपूर्ण हुन्छ । साथै यसमा पौष्टिक तत्व जस्तै भिटामिन, खनिज पनि हुन्छन् । यो फल थुप्रै देशमा पाइन्छ । यो फलको उपयोग औषधी निर्माणमा पनि गरिन्छ । बयरको सेवन उचित मात्रामा गर्दा हाम्रो शरीरलाई थुप्रै फाइदा मिल्छ । तर यदि यसको सेवन सही तरिकाले नगरेको खण्डमा यसले स्वास्थ्यमा हानी पनि पुर्याइरहेको हुन्छ ।

    बयर फलमा अनेकौं पौष्टिक तत्व पाइन्छ । बयरमा प्रमुख रुपमा भिटामिन, राइबोफ्लेविन र थायमिनजस्ता तत्व पाइन्छ । यसका साथै यो प्रोटिन, पोटासियम, क्याल्सीयमसमेत थुप्रै पोषक तत्वको भण्डार मानिन्छ । यो फल भिटामिन सीको राम्रो स्रोत मानिन्छ । आयुर्वेदका अनुसार यसभित्रको दानामा क्यान्सरजस्तो रोगसँग लड्ने क्षमता हुन्छ । बयर फलमा पाइने केही प्रमुख पोषक तत्व यस प्रकार छन्ः

    – फ्याट

    – आइरन र कपर

    – क्याल्सियम र फस्फोरस

    – सोडियम

    – जिंक

    – साइट्रिक एसिड

    बयर खानुका फाइदाः

    बयर औषधीय गुणले भरिपूर्ण हुने भएकाले यो निकै लाभदायी हुन्छ । आयुर्वेदिक हिसाबले पनि बयर खानुका थुप्रै फाइदा छन् । बयरको फल, पात र त्यसभित्रको दानाको उपयोग अनेक प्रकारले गरिन्छ  । यसको दाना गर्भवस्थामा बान्ता हुने, पेट दुख्नेलगायतका समस्या रोक्नका लागि पनि गरिन्छ । बयरका पात र जरा आयुर्वेदिक काढा बनाउन पनि प्रयोग गरिन्छ । बयरमा विभिन्न पोषक तत्व हुने भएकोले यसले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ । पारम्परिक चिकित्सा र अनिद्राजस्ता रोगको उपचारमा पनि बयरको प्रयोग गरिन्छ । बयर खानुका केही प्रमुख फाइदा यस प्रकार छन्ः

    – शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

    – पाचन तन्त्र र कब्जियतजस्ता रोगमा फाइदाजनक

    – तनाव, अनिद्राजस्ता रोगमा उपयोगी

    – शरीरलाई ब्याक्टेरिया बाट रक्षा गर्छ

    – बयरमा भएको क्याल्सीयमले दाँत र हड्डी बलियो बनाउँछ

    – कलेजोसँग जोडिएको समस्यामा उपयोगी

    – एन्टी एजिङ् तत्वले अनुहारलाई सफा राख्छ

    – कपालको विकासमा लाभदायी

    हुन त बयरले स्वास्थ्यमा धेरैजसो अवस्थामा फाइदा नै पुर्याइरहेको हुन्छ तर केही परिस्थितीमा बयरको सेवन गर्न नहुने बताइन्छ । केही आयुर्वेदिक अनुसन्धानमा बताइए अनुसार अत्यधिक मात्रामा बयरको सेवन गर्दा शरीर सुस्त हुने, भोक कम लाग्ने, कब्जियतजस्ता समस्या हुन सक्छन् । यद्यपि, बयरले खासै ठूलो हानी त गर्दैन तर यस्ता मानिसहरुले बयरको सकेसम्म सेवन नगर्नुहोस्ः

    – मधुमेहद्वारा ग्रसित मानिसहरुले

    – कम फाइवर डाइटको पालना गर्नेहरुले

    – लेटेक्सबाट एलर्जी हुनेहरुले पनि बयरको सेवन गर्नु हुँदैन ।

    – पेटको ग्यासबाट ग्रसित मानिसहरु

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न
    युनाईटेडको रक्तदानमा ५३ युनिट रगत संकलन
    युवा अवस्थामै मधुमेहको जोखिम ? चिनी छोडेर मात्र पुग्दैन
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.