• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

भारतीय हास्यकलाकार कपिल शर्मा यतिबेला उनी ह्विलचेयरमा

  •  संवाददाता
  • मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement

    भारतीय हास्यकलाकार कपिल शर्मा सोमबार विमानस्थलमा देखिए । यतिबेला उनी ह्विलचेयरमा देखिए । कपिललाई यसबारे सोध्दा उनी फोटोग्राफरमाथि भड्किएका थिए । कपिल ह्विलचेयरमा किन थिए
    ? यसबारे चर्चा तीब्र छ । अब यसबारे कपिल आफैंले जानकारी दिएका छन् ।

    स्पटबोयसँगको कुराकानीमा कपिलले भने, ‘म ठिक छु । जिममा थोरै ब्याक इन्जरी भएको थियो । केही दिनमा यो निको हुनेछ । तपाईंहरुको चासोको लागि धन्यवाद ।’

    स्मरण रहोस्, कपिल विमानस्थलमा ह्विलचेयरमा देखिएका थिए । जब फोटोग्राफरले कपिललाई ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोधे तब उनले रिसाउँदै भनेका थिए, ‘ओए, तिमीहरु सबैजना पछाडि हट ।’ त्यसपछि फोटोग्राफर भन्छन्, ‘ओके सर, धन्यवाद सर ।’ यसमाथि कपिल आफ्नो रिस देखाउँदै भन्छन्, ‘उल्लूहरु…’ उनको यो कुरा सुनेर फोटोग्राफर भन्छन्, ‘सर रेकर्ड भइसकेको छ ।’

    यसमा कपिल शर्मा भन्छन्, ‘हो, गर रेकर्ड तिमीहरु दुर्व्यवहार गर्छौ । ’ अन्त्यमा फोटोग्राफर भन्छन्, ‘सर तपाईंले आग्रह गर्नुभएको भए हामी हटिहाल्थ्यौं । ’

    सोसल मिडियामा कपिलको यो भिडियो निकै भाइरल भएको छ ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    नेपालले यूएईलाई ४४ रनले हराउँदै जित्यो प्रिमियर कप, एसिया कपमा स्थान सुरक्षित
    साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.