• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अमिताभ बच्चन ४४ वर्ष कान्छी जियासँग बोल्ड सीन दिएर विवादमा फसेका थिए,श्रीमती जयाले दिएकी थिइन् यस्तो प्रतिक्रिया

  •  संवाददाता
  • सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    Advertisement

    बलिउडका महानायक भनिने अमिताभ बच्चनले पर्दामा एकसे एक दमदार भूमिका निभाएका छन् । ‘एंग्री योंग म्यान’ देखि कमेडीसम्म हरेक भूमिकामा अमिताभ बच्चनले आफ्नो अभिनयमार्फत् दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । यद्यपि, आफ्नो फिल्मी करियरमा बिग बीले यस्ता केही फिल्म पनि गरेका छन् जुन उनको करियरको सबैभन्दा विवादित फिल्म मानियो । यसमा समावेश छ रामगोपाल वर्माको फिल्म ‘निःशब्द’ । यसमा अमिताभ बच्चन अभिनेत्री जिया खानसँग देखिएका थिए । यो फिल्ममा उनीहरुको इन्टिमेट सीनले निकै हंगामा मच्चाएको थियो ।
    २ मार्च सन् २००७ मा रिलिज भएको यो फिल्मको कहानी विवादास्पद उपन्यास लोलिता र सन् १९९९ मा रिलिज भएको हलिउड फिल्म अमेरिकन ब्यूटीबाट प्रेरित भएको बताइनछ । यो फिल्ममा अमिताभ बच्चनले आफूभन्दा ४४ वर्ष कान्छी अभिनेत्री जिया खानसँग बोल्ड सिन दिएका थिए जसका कारण उनले आलोचनाको शिकार हुनुपरेको थियो । भारतीय मिडियामा प्रकाशित समाचारलाई विश्वास गर्ने हो भने जया बच्चन पनि अमिताभसँग निकै रिसाएकी थिइन् ।
    फिल्ममा अमिताभ बच्चनलाई एक विवाहित व्यक्तिको रुपमा देखाइएको छ जसका एक छोरी पनि हुन्छिन् । उनकी छोरीकी साथीको भूमिका जिया खानले निभाएकी थिइन् । उनीतर्फ अमिताभ आकर्षित हुन्छन् । यस्तोमा जिया खान र अमिताभबीच थुप्रै लभ मेकिङ सीन सुट भएका थिए । यो फिल्म २० दिनभित्र सुट गरिएको थियो ।
    फिल्ममा जिया र अमिताभ बच्चनको लिपलक सीन पनि थियो, यो सबैभन्दा बढी विवादमा आएको थियो । यो सीनका कारण जया असाध्यै रिसाएका भएर उनले त्यस उप्रान्त कुनै पनि फिल्ममा यस्ता दृश्य नगरेको बताइन्छ । अमिताभ बच्चनलाइए पनि यो फिल्मको विवादबाट बाहिर निस्कन धेरै समय लागेको थियो ।
    यो फिल्म जिया खान र अमिताभ बच्चनको उमेरको भिन्नता र इन्टिमेट सीनका कारण चर्चामा आएको थियो । बक्स अफिसमा यो फिल्मले केही विशेष प्रतिक्रिया पाएको थिएन । यहाँसम्म कि रामगोपाल वर्माले पनि उनले निशब्द र आगजस्ता फिल्ममा अमिताभ बच्चनलाई लिएर गल्ती गरेको बताउने गरेका छन् ।

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.