• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी दोहोर्‍याउँदै फिल्म ‘सम्हालिन्छ कहिले मन’

  •  संवाददाता
  • मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement

    निर्देशक सुदर्शन थापाले ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी दोहोर्‍याउँदै फिल्म ‘सम्हालिन्छ कहिले मन’ को घोषणा गरेका थिए । दुई वर्ष अगाडि बेलायतमा ४५ दिनसम्म छायांकन भएको यो फिल्म नेपालको मुस्ताङ र काठमाडौंमा पनि खिचिएको छ । निर्माण टिमले गत वर्षको भदौ ५ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको थियो ।

    तर, विविध कारणले निर्धारित मितिमा प्रदर्शनमा आउन नसकेको यो लभस्टोरी ड्रामाको अझै छायांकन नै सकिएको रहेनछ । आठ दिनको सेड्युल तयार पारेर फिल्मको टिम बाँकी छायांकनका लागि दुबई प्रस्थान गरेको छ । त्यहाँ फिल्मको गीत र केही सिनहरु खिचिने निर्देशक थापाले जानकारी दिए । दुबईमा एक हप्ता लामो छायांकनपछि फिल्म प्याकअप हुने उनले बताए ।

    दुबईबाट उनले भने( ‘फिल्मको छायांकन सकिएकै थिएन । कोरोनाका कारण फिल्मको बाँकी छायांकन गर्न पाएका थिएनौं । अब केही दृश्य र गीत दुबईमा खिच्नेछौं ।’ दुबईमा पूजा र आकाशसँगै यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका सोनम तोप्देनको दृश्य खिचिनेछ । आइतवार दुबई उड्दै गर्दा पूजा र आकाशले दर्शकहरुले चाँडै फिल्म हेर्न पाउने विश्वास दिलाए ।

    एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको फिल्ममा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन् । सौरभ लामा छायाँकार रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट फिल्मको नाम सापटी लिइएको हो

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    नेपालले यूएईलाई ४४ रनले हराउँदै जित्यो प्रिमियर कप, एसिया कपमा स्थान सुरक्षित
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.