• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

अवार्ड दिन आएकी अभिनेत्रीले मञ्चमा किन एकाएक उतारिन् कपडा

  •  संवाददाता
  • आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    Advertisement

    फ्रान्सकी एक अभिनेत्रीले सरकारसम्म आफ्नो कुरा पुर्याउनका लागि एक सार्वजनिक पुरस्कार समारोहमा आफ्नो कपडा उतारेर ‘कोरोना महामारीको यो समयमा कला र संस्कृतिलाई बचाउनका लागि सरकारले केही कदम उठाउनुपर्छ’ भन्ने सन्देश प्रवाह गरेकी छिन् ।
    ५७ वर्षीया कोरेन मासिरोले सिजर अवार्ड समारोशको मञ्चमा यस्तो गरेकी हुन् । सिजर अवार्डलाई फ्रान्समा ओस्कर बराबार मानिन्छ ।
    मारिसो मञ्चमा गधाको कस्ट्युम ओढेर पुगेकी थिइन् । यसको मुनी उनले रगत लत्पत्तिएको झैं भान हुने ड्रेस लगाएकी थिइन् । पछि उनले यो दुबै लुगा खोलिन् ।
    फ्रान्समा सिनेमाघर बन्द भएको तीन महिनाभन्दा बढी भइसकेको छ र धेरैजसो कलाकार सरकारको यो निर्णयले खुसी छैनन् ।
    सिजर अवार्ड समारोहका आयोजकले मासिरोलाई ‘बेस्ट कस्ट्युम’ ९फिल्ममा सबैभन्दा राम्रो पोसाक० को अवार्ड दिनका लागि बोलाएको थियो ।

    तर आफ्नो कपडा उतारेर मासिरोले त्यहाँ उपस्थित सबैलाई हैराना पारिदिइन् ।

    उनको शरीरमा केही सन्देश लेखिएको थियो । ढाडमा उनले लेखेकी थिइन्, ‘संस्कृति छैन भने भविष्य छैन ।’
    अर्को एउटा सन्देश उनले फ्रान्सका प्रधानमन्त्री जिएन कास्टेक्सका लागि लेखेकी थिइन्, ‘हामीलाई हाम्रो कला फिर्ता देउ ।’

    यसै समारोहमा मासिरोले निर्वस्त्र हुनु अघि अन्य कलाकारले पनि सरकारसँग यस्तै अपिल गरेका थिए ।

    सिजर अवार्डस्मा यसपटक बेस्ट स्क्रिनप्ले पुरस्कार जित्ने स्टेफनी डेमास्टियरले भने, ‘मेरा बच्चाहरु जाराको स्टोरमा सपिङ गर्न जान सक्छन् तर उनीहरु फिल्म हेर्न जान सक्दैनन्।।। यो मैले बुझ्न नसकेको कुरो ।’

    आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    नेपालले यूएईलाई ४४ रनले हराउँदै जित्यो प्रिमियर कप, एसिया कपमा स्थान सुरक्षित
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.