निर्देशक रोहित सेट्टीको जन्मदिनको अवसरमा कोराना महामारीका कारण रोकिएको सिनेमाको नयाँ रिलिज मिति घोषणा गरिएको हो । यो सिनेमाले बलिउडलाई पुरानो लयमा फर्काउने विश्वास सिनेमा पण्डितको छ ।
रिलाइन्स इन्टरटेनमेन्ट, धर्मा प्रोडक्सन र गुड अफ केप फिल्मस्को ब्यानरमा निमार्ण भएको सिनेमालाई रोहित सेट्टीले निर्देशन गरेका हुन् । सिनेमामा अजय देवगण र रणवीर सिंहको विशेष भुमिका रहेको छ ।




