• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

‘ह्याकरहरु’ले शेयरइटमा कोड प्रयोग गरी डेटा हाइज्याक गर्न सक्ने

  •  संवाददाता
  • सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement

    स्मार्टफोन प्रयोग गर्नेमध्ये धेरैले आफ्नो फोनमा डाउनलोड गर्ने एपमा पर्छ शेयरइट । गुगल प्लेस्टोरबाट मात्रै यो एप १ बिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

    विशेष गरी िफाइल, फोटो, भिडियो तथा एपहहरु ट्रान्सफर गर्न शेयरइट उपयोगी मानिन्छ । तर, यसमा भएका केही साइबर सुरक्षा कमजोरीले भने प्रयोगकर्ताका डाटाहरु नै चोरी हुने खतरा रहेको एउटा अध्ययनबाट देखिएको छ ।

    साइबर सुरक्षासम्बन्धी सफ्टवेयर निर्माण गर्ने कम्पनी ट्रेन्डमाइक्रोले गरेको अध्ययनका क्रममा शेयरइटमा गम्भीर खालका सुरक्षा कमजोरी रहेका देखिएको हो ।

    शेयरइटले प्रयोकर्ताको फोनको स्टोरेज, क्यामेरा, माइक्रोफोन, लोकेशन आदिबारे सूचना लिने गर्छ । तर, ती सुचनाको सुरक्षाका सम्बन्धमा पर्याप्त सावधानी नअपनाइएको ट्रेन्डमाइक्रोको अध्ययनका क्रममा देखिएको हो ।

    अध्ययनका अनुसार ‘ह्याकरहरु’ले शेयरइटमा मालवेयर इन्फेक्टेड कोड प्रयोग गरी डेटा हाइज्याक गर्न सक्ने सम्भावना उच्च छ ।

    ट्रेन्डमाइक्रोले शेयरइटमा साइबर सुरक्षाका सम्बन्धमा देखिएका कमजोरीबारे गुगललाई जानकारी गराइएको जनाएको छ ।

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
    साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण
    श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकट महा महोत्सव सम्पन्न
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.